केन्द्रबिन्दु डेस्क । "/>

ट्याटु खोपउने यी ६ नायिका

ट्याटु खोपउने यी ६ नायिका

केन्द्रबिन्दु
0
Shares

 

 

केन्द्रबिन्दु डेस्क ।
सवैभन्दा हिट छ, करिष्मा मानन्धरको ट्याटु ।

फेसन भएको छ, ट्याटु । दुखाएर छाला खोपाउनु पर्ने भएका कारण यो फरक फेसन हुने सोच स्थापित छ । नायिकाहरु भने चर्चाकोलागी पनि खोपाउँछन् । हेरौं नेपालका यी ६ अभिनेत्रीले कहाँ–कहाँ खोपाएका छन् ट्याटु ?

 

करिष्मा मानन्धर
छातीमा खोपाएकीछन् करिष्माले । छातीको पनि संबेदनशील ठाऊँमा । ट्याटु खोपाएपछिदेखि उनी खुला पहिरनमा देखिन्छिन् । ताकि ट्याटु देखियोस् ।

 

प्रियंका कार्की
ढाडमा ट्याटु खोपाएकी छन् प्रियंकाले । ट्याटु खोपाएदेखि उनी ढाड खुला पारेर हिड्छिन् ।

 

सुष्मा कार्की
कष्मिाले खोपाकै क्षेत्रमा सुष्माले पनि ट्याटु खोपाएकी छन् । तर उनले करिष्माको भन्दा अझ तल र संवेदनशील ठाऊँसम्म खोपाकिछन् ट्याटु ।

 

जीया केसी
करिष्माको जस्तै जीयाले पनि छातीमा ट्याटु खोपाकी छन् । तर करिष्माको भन्दा अली माथि ।

 

शुभेक्षा थापा
यी अभिनेत्रीले पनि करिष्मा मानन्धरकै स्थानमा ट्याटु खोपाएकी छन् । थप उनले त्यहाँ नेपालको नक्सा समेत कोराएकी छन् ।

 

आशिमा नकर्मी
प्रियंका कार्कीको जस्तै आशिमाले ढाडमा ट्याटु खोपाएकी छन् । सुब्रत आचार्य निर्देशित अर्धकट्टीकी यी अभिनेत्री आशिमाको ट्याटु तुलनात्मक रुपमा सालिन लाग्छ ।

Skip This
Logo