हरिवंश आचार्य दम्पत्तिले जिते कोरोना

हरिवंश आचार्य दम्पत्तिले जिते कोरोना

केन्द्रबिन्दु
0
Shares

काठमाडौै । कलाकार हरिवंश आचार्य दम्पत्तिले दुई हप्तापछि कोरोना जितेका छन् । आचार्यले सामाजिक सञ्जाल फेसबुकमार्फत आफू र श्रीमती रमिलालाई संक्रमणमुक्त जानकारी दिएका छन्।

उनीहरूमा गत असाेज २० गते संक्रमण पुष्टि भएकाे र आज संक्रमणमुक्त भएकाे कलाकार आचार्यले फेसबुकमार्फत जानकारी दिएका छन्  ।
“हाम्रो कोरोनाको रिपोर्ट “ Negative “ आएको छ । हामीलाई धेरै धेरै माया दिनुहुने सब्बैमा धन्यवाद ।”, आचार्यले फेसबुकमा लेखेका छन् ।

Skip This
Skip This
Logo