काठमाडौं ।
पछिल्लो समयकी निकै चर्चित र व्यस्त गायिका हुन् रचना रिमाल । एकपछि अर्को हिट गीत आफ्ना दर्शक, श्रोतामाझ पस्किरहेकी रचनाले संगितको दुनियाँमा आफ्नो छुट्टै पहिचान बनाईसकेकी छिन् ।
गीत गाउनकै निम्ती आजभन्दा ३ महिना अघि रचनाले झापाबाट काठमाडौंको यात्रा तय गरेकी थिइन् । तर उनको आवाजले रचनालाई यति धेरै चर्चाको शिखरमा पुर्यायो कि २० देखि २५ वटा मात्र गीत गाउने योजना बनाएर काठमाडौं छिरेकी रचनालाई फेरि झापा फर्कने मौका नै मिलेन ।
तर अब भने लामो समयदेखि टाढा रहेका परिवारलाई भेट्न दशैंको मौका पारी रचना आफ्नो जन्मथलो फर्कंदैछिन् । यसपालीको दशैंका लागि रचनाका के-कस्ता योजनाहरु छन् ? प्रस्तुत छ उनीसँग गरिएको दशैं विशेष कुराकानी :































प्रतिक्रिया