काठमाडौं ।
गायिका आस्था राउतको स्वरमा सजिएको नयाँ गीत ‘यानी माया’ सार्वजनिक भएको छ ।
सुरेश अधिकारीको शब्द र सङ्गीत रहेको गीत आस्थाको गीति एल्बम ‘आधार २’ मा समावेश गरिएको छ । गीतलाई महाराज थापाले एरेन्ज गरेका हुन् ।
कविता नेपाली, गौरभ बिष्ट, श्रीमाला तामाङ र निमा श्रेष्ठको अभिनय रहेको गीतमा एन्जिमा लामाको कोरियोग्राफी रहेको छ ।
वरिष्ठ लोकगायक हरिबहादुर राउत र म्युजिक नेपालको संयुक्त निर्माणमा तयार भएको यानी माया गीतको निर्देशन, छायांकन र सम्पादन हिमालयन इन्फ्रा टिमको हो । भिडियो :































प्रतिक्रिया