काठमाडौं ।
विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको दशैं भजन ‘नव दुर्गा’ सार्वजनिक भएको छ । आजदेखि नेपालीको महान् चार्ड वडा दशैं सुरू भएको सन्दर्भ पारेर दुर्गा भजन सार्वजनिक गरिएको हो ।
यसमा सागर अधिकारी ‘शरद’को स्वर तथा सङ्गीत र देवेन्द्र नेवाःको एरेञ्ज रहेको छ । गीत सर संगीतमा रेकर्ड गरिएको हो । यस गीतलाई पवन भाटले रेकर्डिङ गरेका हुन् भने सन्तोष पौडेलको मिक्सिङ , माष्टरिङ रहेको छ ।
गीतमार्फत नै डा. उपाध्यायले ३२ विश्व रेकर्ड राखिसकेका छन् । उपाध्यायका गीत सबै वर्ग, पेशा र समुदायका लागि मन छुने खालका छन् । उनी साहित्यकार पनि हुन् । भिडियो :





























प्रतिक्रिया