स्मिता दाहाल र सलोन बस्नेतको ‘मायाले मलाई बोलायो’ बजारमा (भिडियोसहित)

स्मिता दाहाल र सलोन बस्नेतको ‘मायाले मलाई बोलायो’ बजारमा (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

गायिका स्मिता दाहालको ‘मायाले मलाई बोलायो’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । गीतमा अभिनेता सलोन बस्नेत र गायिका दाहालको अभिनय रहेको छ ।

अभिनेता बस्नेतको प्रोडक्सन हाउस ‘प्रफेक्ट प्लान’ बाट निर्माण भएको म्युजिक भिडिय सलोन र स्मिता दुलाहा दुलाहा दुलही बनेका छन् । स्मिता नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनी हुन् ।

यस गीतमा राजनराज सिवाकोटीको शब्द तथा सङ्गीत रहेको छ । गीत यस्तो छ :

 

 

Skip This
Skip This
Logo