‘अब त विवाद पचाउने बानी परिसक्यो’ : अलमोडा राना उप्रेती, गायक (भिडियो)

‘अब त विवाद पचाउने बानी परिसक्यो’ : अलमोडा राना उप्रेती, गायक (भिडियो)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

विशेष गरेर नेपाली गीत संगीतको क्षेत्रमा पप र लोकको फ्युजन मिलाएर नयाँ नयाँ सृजना पस्कन सफल स्रष्टा हुन् गायक अलमोडा राना उप्रेती ।

चर्चित गायक तथा संगीतकार भएर पनि समय समयमा गीत संगीतकै विषयमा विवाद खेप्दै आएका गायक अलमोडा राना उप्रेतीको आवाजमा रहेको ‘ज्यानले तिम्लाई’ बोलको नयाँ गीत फरक थिममा रहेर बजारमा सार्वजनिक गरिएको छ ।

आज हामीले यही नयाँ गीत, गीतसंगीत यात्रा अनि स्रष्टाका लागि आजको नेपाली संगीत बजारका विषयमा रहेर कुराकानी गर्न गरेका छौं । प्रस्तुत छ हाम्रा अतिथि अलमोडा राना उप्रेतीसँग गरिएको कुराकानी यो भिडियोमा :

 

Skip This
Skip This
Logo