समीक्षा अधिकारी र सुदिप कुँवरको “मायालु जहिले रिसाउनी” सार्वजनिक (भिडियो)

समीक्षा अधिकारी र सुदिप कुँवरको “मायालु जहिले रिसाउनी” सार्वजनिक (भिडियो)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

गायिका समीक्षा अधिकारी र सुदिप कुँवरको स्वरमा रहेको गीत “मायालु जहिले रिसाउनी” को भिडियो सार्वजनिक भएको छ । गीतमा विष्णु नेपालले शब्द रचना गरेका हुन् ।

गीतमा सुदिप कुँवरकै संगीत र केशब बडुको एरेन्ज रहेको छ । कुँवरले निर्देशन गरेको भिडियोमा शेर बहादुरको छायांकन, सुजन बडालको सम्पादन रहेको छ ।

भिडियोमा बाल कलाकार आरभि अर्यालको पनि अभिनय रहेको छ । भिडियोमा गायिका समीक्षालाई सुदिप कुँवरले फकाइरहेको देख्न सकिन्छ । भिडियो :

 

Skip This
Skip This
Logo