काठमाडौँ ,
नेपाली गीत सङ्गीत क्षेत्रमा विभिन्न ३२ वर्ल्ड रेकर्ड राख्न सफल किर्तिमानी गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘कतिन्जेल‘ सार्वजनिक भएको छ। यसमा नरहरि प्रेमीको स्वर तथा सङ्गीत र राजु कार्कीको एरेञ्ज रहेको छ ।
माइकल चन्दको निर्देशन रहेको गीतको भिडियोमा केशव र चन्दा न्यौपानेले अभिनय गरेका छन् । उत्सव दाहालको छायाँकन रहेको गीतको भिडियोलाई शिलन लम्सालले सम्पादन गरेका हुन् । गीतको भिडियो डीआर म्युजिक एण्ड क्रियशन मार्फत सार्वजनिक गरिएको छ ।
गिनिज बुक अफ वर्ल्ड रेकर्डसहित डा. उपाध्यायले गीत सङ्गीतमा विभिन्न ३२ विश्व रकेर्ड कायम गरेका छन् । भिडियो :





























प्रतिक्रिया