अमर शहीदहरुप्रति श्रद्धा र सम्मान प्रकट गरेर मनाईयो शहीद दिवस [फोटो फिचर]

अमर शहीदहरुप्रति श्रद्धा र सम्मान प्रकट गरेर मनाईयो शहीद दिवस [फोटो फिचर]

केन्द्रबिन्दु
0
Shares

आज विभिन्न कार्यक्रम गरी शहीद दिवस मनाइएको छ । काठमाडौंमा महानगरपालिकाको आयोजनामा बिहान प्रभातफेरी निकाली शहीदको स्मारकमा माल्यार्पण गरिएको छ । शान्तिवाटिका रत्नपार्कदेखि शहीद स्मारक लैनचौरसम्म प्रभातफेरी गरिएको हो ।

सुरक्षा निकायको ब्यान्ड टोली र मार्चपास टोलीसहितको प्रभातफेरी शहीद स्मारक लैनचौर पुगी ज्ञातअज्ञात शहीदप्रति श्रद्धाञ्जली अर्पण गरिएको हो । कार्यक्रममा प्रधानमन्त्री प्रचण्डसहित नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरूले शहीदलाई सम्झिंदै श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

तस्विरहरु…

Logo