वेस्ट इन्डिज ‘ए’विरूद्ध आज तेस्रो खेल खेल्दै नेपाल

वेस्ट इन्डिज ‘ए’विरूद्ध आज तेस्रो खेल खेल्दै नेपाल

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । वेस्ट इन्डिज ‘ए’विरूद्ध नेपाल आज(बुधबार) तेस्रो खेल खेल्दैछ।

खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा १२:१५ बजेबाट सुरू हुने छ।

शनिबार भएको पहिलो खेलमा वेस्ट इन्डिज ‘ए’ माथि नेपालले ४ विकेटले जित निकालेको थियो।

यस्तै, आइतबार भएको दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ले नेपालसँग १० रनको जित हासिल गरेको थियो।

पाँच टी-२० श्रृखला खेल्नका लागि वेस्ट इन्डिज ‘ए’को टोली नेपाल आएको हो।

Logo