काठमाडौँ । काठमाडौँको कमलादीमा रहेको गणेश मन्दिर प्रसिद्ध छ । जसलाई सेतो गणेश भन्ने गरिन्छ । यो मन्दिर कमलादीमा भएकाले यसलाई कमलादी गणेश पनि भन्ने गरिएको हो । स्थानीय बासिन्दाहरू सन्तान प्राप्तिको उद्देश्यले पूजाआजा गर्ने गर्दछन् ।

प्रतिक्रिया