काठमाडौँ । आज पशुपति क्षेत्रका १४ स्थानमा शतबीज छरिएको छ । पशुपतिनाथको मूल मन्दिर, बागमती, भष्मेश्वर महादेव, आर्यघाट, रुद्रगाडेश्वर, भागलभुगल महादेव, किरातेश्वर, गौरीघाट, गुह्येश्वरी, नमोबुद्ध, बहिरो गणेश, विश्वरूप, मृगस्थली हुँदै भागलभुगल महादेव नजिकै पुगेर शतबीज छरिएको हो।
रातभर बत्ती बालेर बसेका भक्तजनले मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बिहान भने दिवंगत पितृको सद्गतिको कामना गर्दै शतबीज छर्छन्।



































प्रतिक्रिया