काठमाडौँ । उपत्यकासहित देशैभर जाडो बढ्दै गएको छ । हिमाली भेगमा हिमपात भएको छ भने तराईमा बाक्लो हुस्सु लागेको छ । यतिखेर हिउँदे ठिहिरोले सताइरहेको छ । बिहानीपखको सिरेटोले जनजीवन कष्टकर बन्दै गएको छ ।
विशेषगरी शहरी भेगमा चिसोबाट बच्न हिटरको प्रयोग हुन्छ भने ग्रामीण भेगमा आगो बालेर ताप्ने गरिन्छ । आज बिहान काभ्रेपलाञ्चोकको बनेपा–धुलिखेलबासी पनि आगो ताप्दै गरेका भेटिए । हेर्नुहोस् फोटोहरू:










































प्रतिक्रिया