हुम्ला l हुम्लामा शुक्रबारदेखि हिमपात भएपछि सदरमुकाम सिमकोट बजार क्षेत्रको सडकमा हिउँले सवारीसाधन ढाकिएका छन् । हिउँले सिमकोट गाउँपालिका–५ तल्लो गाउँको बस्ती पनि ढाकिएको छ । शुक्रबारदेखि हिमपात भएपछि हुम्लाले हिउँको घुम्टो ओढेको जस्तै देखिएको छ ।




तस्बिर : दाने बोहरा / रासस





























प्रतिक्रिया