तस्बिरमा दर्शन गर्नुहोस् गोकर्णेश्वर महादेवको मन्दिर

तस्बिरमा दर्शन गर्नुहोस् गोकर्णेश्वर महादेवको मन्दिर

केन्द्रबिन्दु
30
Shares

काठमाडौँ । गोकर्णेश्वर महादेवको मन्दिर काठमाडौँको गोकर्णमा अवस्थित छ । यो मन्दिर नेपालकै एक प्राचीन र महत्त्वपूर्ण मन्दिर हो । यो मन्दिर पवित्र बागमती नदीको किनारमा अवस्थित छ ।

गोकर्ण धार्मिक तथा अन्य पर्यटकहरूका लागि पनि एक प्रसिद्ध र महत्त्वपूर्ण गन्तव्यस्थल हो । बागमती, चन्द्रमती र सूर्यमतीको त्रिवेणी सङ्गम र गोकर्ण वनले बनाएको सुरम्य वातावरणयुक्त स्थलमा भगवान् गोकर्णेश्वर महादेवको भव्य मन्दिर छ ।

Logo