सिंहदरबारभित्र बेवारिसे कुकुरहरूको बिगबिगी [तस्बिरहरू]

सिंहदरबारभित्र बेवारिसे कुकुरहरूको बिगबिगी [तस्बिरहरू]

केन्द्रबिन्दु
30
Shares

काठमाडौँ । नेपालमा बेवारिसे कुकुरका कारण रेबिज रोग चुनौतीपूर्ण बन्दै गएको छ । यस्तो अवस्थामा सडकदेखि लिएर सदनसम्म बेवारिसे कुकुरहरूको संख्या ह्वात्तै बढेको छ ।

बेवारिसे कुकुर व्यवस्थापनमा कुनै निकायको ध्यान गएको देखिँदैन, जसका कारण सिंहदरबारभित्र नै छाडा कुकुरहरू थुप्रै रहेको भेटिन्छन् ।

Logo