कीर्तिपुरमा अवस्थित बाघभैरव मन्दिर [तस्बिरहरू]

कीर्तिपुरमा अवस्थित बाघभैरव मन्दिर [तस्बिरहरू]

केन्द्रबिन्दु
27
Shares

काठमाडौँ । धार्मिक, ऐतिहासिक र सांस्कृतिक महत्त्व बोकेको बाघभैरव मन्दिर काठमाडौँको कीर्तिपुरमा अवस्थित छ । यो मन्दिर काठमाडौँ उपत्यकाबाट ७ किलोमिटर दक्षिण पश्चिमा अवस्थित छ । प्राचीनकालमा निर्मित यस मन्दिरमा कीर्तिपुरवासीले आराध्यदेवका रूपमा बाघ भैरवको पूजाआजा गर्ने गर्दछन् ।

राजा शिवदेव तृतीयले आजभन्दा करिब १००० वर्षअगाडि बाघभैरव मन्दिर स्थापना गरेका थिए । सो मन्दिर क्षेत्रमा हरेक वर्ष भदौ १ गते जात्रा मनाउने चलन छ ।

Skip This
Skip This
Logo