माघे संक्रान्तिको पूर्वसन्ध्यामा असनमा चाकु र तरुल किन्नेहरुको भिड [तस्विरहरु]

माघे संक्रान्तिको पूर्वसन्ध्यामा असनमा चाकु र तरुल किन्नेहरुको भिड [तस्विरहरु]

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । माघे संक्रान्तिको पूर्वसन्ध्यामा असन बजारमा चाकु र तरुल किन्नेहरुको घुँइचो लागेको छ । माघे संक्रान्तिमा तरुल, सखरखण्ड, पिंडालु जस्ता कन्दमुलको विशेष महत्व छ ।

Logo