ड्रोनबाट यस्तो देखियो धुलोले ढाकेको काठमाडौं उपत्यका [तस्विरहरु]

ड्रोनबाट यस्तो देखियो धुलोले ढाकेको काठमाडौं उपत्यका [तस्विरहरु]

केन्द्रबिन्दु
0
Shares

वायु प्रदूषणको स्तर अत्यधिक बढेसँगै काठमाडौं उपत्यकाको दृश्यमा निकै परिवर्तन देखा परेकाे छ । प्रदूषणका कारण आकाशमा धुँवा र माटोको परत जमेको छ, जसले राजधानीको खुला आकाशलाई पूर्ण रूपमा ढाकेकाे छ ।

तस्बिरहरू : टार्जन लिम्बु

Skip This
Skip This
Logo