अस्तव्यस्त त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल [तस्विरहरु]

अस्तव्यस्त त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल [तस्विरहरु]

केन्द्रबिन्दु
120
Shares

काठमाडौंलगायत देशका विभिन्न सहरहरुमा हालसम्मकै उच्च वायुप्रदुषका कारण हवाइ उडान प्रभावित भइरहेको छ । जसका कारण सबैभन्दा धेरै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रभावित देखिन्छ । भिजिविलिटी कम भएपछि हवाई उडान डिले हुने र रद्द समेत हुने गरेकाले यात्रुहरु विमानस्थल क्षेत्रमै अलपत्र परिरहेका छन् ।

Logo