कोटेश्वरको भाटभटेनीमा पनि भेटियो शव, आन्दोलनमा मृत्यु हुने ७४ पुगे

कोटेश्वरको भाटभटेनीमा पनि भेटियो शव, आन्दोलनमा मृत्यु हुने ७४ पुगे

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । कोटेश्वरको भाटभटेनी सुपरमार्केटमा डढेको अवस्थामा आज एउटा शव भेटिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहराले बुधबार एक शव डढेको अवस्थामा भेटिएको जानकारी दिए। योसँगै जेनजी प्रदर्शनको क्रममा मृत्यु हुनेहरूको संख्या ७४ पुगेको छ । यसअघि ७३ जनाको मृत्यु भएको थियो ।

Logo