शुक्रबार र शनिबारको अविरल वर्षापछि आज(सोमबार)काठमाडौंको मौसम खुलेको छ । सोमबार बिहानैदेखि आकाश खुलेकाले काठमाडौंको पर्यावरण लोभलाग्दो र घमाइलो देखिएको छ । कुहिरो हटेको छ र घाम लागेको छ ।

प्रतिक्रिया