तस्विरमा, पहेँलपुर धानबाली

तस्विरमा, पहेँलपुर धानबाली

केन्द्रबिन्दु
0
Shares

भक्तपुरस्थित सूर्यविनायक नगरपालिका १० खड्का गाउँको फाँटमा अहिले धान पाकेर झुलिसकेको छ । खेतमा अभिकांश धान पाकेर पहर भइसकेका छन् भने केही पाक्दै छन् । स्थानीय खड्का गाउँबासी पहेँलपुर भएका धान भित्र्याउने तयारीमा छन् ।

Logo