जानी राखाैंः दसैँको सुरुवात कहिलेबाट?, टीका रातो होइन सेतो नै !

वर्षमा चारवटा नवरात्रहरू पर्दछन्। जसको छुट्टाछुट्टै महत्त्व छ र शास्त्रले पनि यसलाई त्यहीअनुसार व्याख्या गरेको छ। आषाढ शुक्लपक्षको प्रतिपदादेखि पूर्णिमासम्मको समयलाई गुप्त नवरात्र भनेर व्याख्या गरिएको छ। उक्त नवरात्रको समयमा साधकहरूका लागि आफ्नो साधनासिद्ध गरि मनोकामना पूर्ण गर्न महत्त्वपूर्ण समय मानिन्छ। माघ महिनामा पर्ने नवरात्रमा सरस्वतीको साधना गरि नवरात्र सुरु भएको पाँचौँ दिनमा विशेषगरी सरस्वतीको…

Logo