बडादसैंको टीकाको उत्तम साइत कति बजे?

नेपाल पञ्चांग निर्णायक समितिले यस वर्षको बडादसैंको टीकाको उत्तम साइत सार्वजनिक गरेकाे छ। समितिका अनुसार असोज २९ गते शुक्रबार बिहान १० बजेर २ मिनेटमा परेको छ। समितिका अनुसार त्यस दिनदेखि कोजाग्रत पूर्णिमासम्म दुर्गा भवानीको प्रसाद लगाउन सकिनेछ।  विजयादशमीका दिन बिहान ८ बजेर १९ मिनेटमा घटस्थापनाका दिनदेखि पूजा आराधना गरिएकी देवीलाई विसर्जन गर्ने साइत छ।

Logo