किन मनाउन थालियाे विश्वकर्मा पूजा?, के छ धार्मिक महत्व?

हरेक चाडपर्वको आआफ्नै महत्व र विशेषता हुन्छ। हरेक पर्व मनाउनुको पछाडि त्यसको धार्मिक, सांस्कृतिक, सामाजिक कारण हुन्छन्। वैज्ञानिक कारण पनि हुन्छन्। आज विश्वकर्मा पूजा। विश्वकर्मा पूजा भन्नासाथ हामी विभिन्न कलकारखाना, पार्टपूर्जा, यन्त्रको पूजाआजा गर्छौं। आखिर किन यसो गरिएको होला ? हरेक वर्ष कन्या संक्रान्तिको दिनमा अर्थात असोज १ गते विश्वकर्मा पूजा गरिन्छ। भनाइअनुसार यो दिन…

Logo