पर्यटकीय गन्तव्यः तस्विरमा म्याग्दीको नरच्याङ झरना (फोटो फिचर)

म्याग्दी। म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ नरच्याङमा रहेको नरच्याङ झरना पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ। नेपालकै अग्ला झरनाहरू मध्ये एक मानिने यो झरनाको उचाइ करिब ५०० मिटरभन्दा बढी रहेको बताइन्छ । अन्नपूर्ण हिमश्रृंखलाबाट बग्ने हिमनदीय पानीका कारण वर्षभरि अविरल बगिरहने यस झरनाले पर्यटकलाई रोमाञ्चक अनुभूति गराउँछ । झरनाको वरिपरि फैलिएको…

Logo