गौरा पर्वकाे दोस्रो दिन: सुदूरपश्चिममा मनाइयो ‘नानीगौरा’

सुदूरपश्चिमेलीहरुको मुख्य पर्व गौराअन्तर्गत दोस्रो दिन आज ‘नानीगौरा’ मनाइएको छ। ब्रतालु महिलाहरुले हिजो भिजाएका बिरुडालाई नजिकका धारा, तलाउमा लगेर धुने चलन रहिआएको छ। आजको दिनलाई स्थानीय भाषामा ‘नानीगौरा’ भन्ने चलन छ। सवाँ, अपामार्ग लगायतका वनस्पतिहरुको प्रयोग गरी गौराको प्रतिमूर्ति बनाई नजिकका पानीका मूहान, धारा तथा तलाउमा लगेर गौराको पूजाआजा गर्ने गरिन्छ। हिजो भिजाएका बिरुडाले गौराको…

Logo