आगामी माघ ५ मा ‘द नेक्स्ट अष्ट्रेलियन एजुकेसन फेयर’ हुने (भिडियोसहित)

काठमाडौं । उच्च शिक्षाका लागि अष्ट्रेलिया अध्ययन गर्न चाहानेहरुलाई लक्षित गर्दै आगामी माघ ५ गते ‘द नेक्स्ट अष्ट्रेलियन एजुकेसन फेयर’ हुने भएको छ । राजधानीको होटल अन्नपूर्णमा हुने यस मेलामा अष्ट्रेलियाका २५ युनिभर्सिटी तथा कलेजहरुको सहभागिता रहने छ ।मेलाको उल्लेख्य मध्येको पनि उल्लेख्य पक्ष के हो भने ‘अष्ट्रेलियन विश्वविद्यालय र कलेजका प्रतिनिधिहरुसँग विद्यार्थी तथा अभिभावकले…

Logo