यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैँकले मंगलबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । मंगलबार अमेरिकन डलरको खरिद दर १३० रुपैयाँ २९ पैसा र बिक्रीदर १३० रुपैयाँ ८९ पैसा तोकिएको छ । सोमबार यसको खरिद मूल्य १२९ रुपैयाँ ८३ पैसा र बिक्री मूल्य १३० रुपैयाँ ४३ पैसामा कारोबार भएको थियो । यस्तै, आज युरोपियन युरो खरिददर १४१ रुपैयाँ ३…

Logo