साहारा विकास बैंकको सूचीकरण रोक्का

नेपाल स्टक एक्सचेञ्जले साहारा विकास बैंकको धितोपत्र सूचीकरण स्थगित गरेकोे छ ।स्टकले गत मङ्सिर २६ गते एक सूचनामार्फत सूचीकृत कम्पनीलाई ‘धितोपत्र बजार मूल्यमा प्रभाव पार्ने सूचना सम्प्रेषणबारे’ प्रमुख कार्यकारी अधिकृत र कम्पनी सचिवलाई ध्यानाकर्षण गराइसके पनि उक्त बैंकले त्यसलाई उल्लङ्घन गरेको जनाएको हो ।नगद लाभांश, लाभांश शेयर, हकप्रद शेयर वा थप निष्कासनसम्बन्धी सो निर्णय हुने…

Logo