निर्यात दिवस मनाइयो, आर्थिक अवस्थामा सुधार्न निर्यात प्रवद्र्धनमा जोड दिन

काठमाडौं । ‘नेपाली बस्तुको अन्तर्राष्ट्रिय पहिचान’मा जोड दिँदै तेस्रो निर्यात दिवस मनाइएको छ । यसै अवसरमा पारेर आईतबार बिहान काठमाडौंको ठमेल बजारमा प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ ।देश भित्र र बाहिर पनि नेपाली बस्तुको प्रवद्र्धन गर्ने उद्देश्यका साथ निर्यात दिवसको अवसर पारेर जनचेतना जगाउन प्रभातफेरी कार्यक्रम पनि आयोजना गरिएको नेपाल निर्यात परिषदका अध्यक्ष सुरेन्द्रकुमार श्रेष्ठले…

Logo