नेपाल भ्रमण वर्ष २०२० को कार्यक्रम निर्माण गरी तत्काल कार्यान्वयनमा लैजान निर्देशन

काठमाडौं । ‘नेपाल भ्रमण वर्ष–२०२०’ मूल आयोजक समितिले नेपाल भ्रमण वर्षको कार्यक्रम तत्काल निर्माण गरी कार्यान्वयनमा लैजान कार्यक्रम कार्यान्वयन उपसमितिलाई निर्देशन दिएको छ ।संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीको अध्यक्षतामा शुक्रबार बसेको नेपाल भ्रमण वर्ष–२०२० मूल आयोजक समितिको बैठकले नेपाल भ्रमण वर्ष–२०२० को कार्यक्रम तत्काल निर्माण गरी कार्यान्वयनमा लैजान कार्यक्रम कार्यान्वयन उपसमितिलाई निर्देशन दिएको…

Logo