अटो एक्स्पोको दोस्रो दिनः यी ब्राण्डका नयाँ गाडीहरु राखिएका छन् प्रदर्शनीमा

भारतको ग्रेटरनोयडामा सुरु भएको द अटो एक्सपो–मोटर शो २०२३ को दोस्रो दिन बिहीवार पनि प्रदर्शनीमा विभिन्न नयाँ-नयाँ गाडीहरु राखिएका छन् ।   बुधबार सुरु भएको एक्स्पो भारतीय अटोमोबाइल उद्योगको सबैभन्दा ठूलो प्रदर्शनी हो । एक्सपोमा विभिन्न कम्पनीहरूले विद्युतीय कार र स्पोर्ट युटिलिटी भेइकल (एसयूभी) को नयाँ मोडल र कन्सेप्ट मोडलहरूलाई प्राथमिकता दिएका छन् । यो…

Logo