साल्ट ट्रेडिङ कर्पोरेसनले १५ प्रतिशत लाभांश वितरण दिने

साल्ट ट्रेडिङ कर्पोरेसनले १५ प्रतिशत लाभांश वितरण दिने

केन्द्रबिन्दु
0
Shares

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

बिहीबार बिहान बसेको सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७८÷७९ को मुनाफाबाट सेयरधनीलाई उक्त लाभांश प्रस्ताव गरेको हो । साल्ट ट्रेडिङले सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजन समेत गरी ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश आागमी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।

Logo