सुनको मूल्य घट्यो, चाँदीको स्थिर

साताको चौथो कारोबार दिन बुधबार पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ। मंगलबार प्रतितोला चार सय रुपैयाँले घटेको सुनको मूल्य आज प्रतितोला तीन सय रुपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला एक लाख तीन हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख दुई हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ।…

Logo