प्रि-ओपन सेसनमा नेप्से लाग्याे उकालो

प्रि-ओपन सेसनमा नेप्से लाग्याे उकालो


प्रि-ओपन सेसनमा बिहीबार नेप्से सूचक १३.४२ अंकले उकालो लागेको छ । 

यससँगै ७३ कम्पनीको २६ हजार ८९७ कित्ता सेयर खरिदबिक्री हुँदा करिब एक करोडको रुपैयाँको सेयर कारोबार भएको छ । यो सेसनमा कुल ५२ कम्पनीमा उकलो लागेको छ भने १३ कम्पनी घटेको छ । 

Logo