नेपालमै पहिलो पटक ‘क्यासलेस इन्स्योरेन्स’ सम्झौता

शिखर इन्सुरेन्स कम्पनी र नेपालका लागि टाटा कम्पनीको आधिकारिक बिक्रेता सिप्रदी ट्रडिङ्ग प्रालिबीच क्यासलेस इन्स्योरेन्समा सम्झौता भएको छ ।सम्झौता अनुसार टाटा कम्पनिका जुनसुकै मोडलका गाडीहरु दुर्घटना भएको अवस्थामा ग्राहकले नजिकैको सिप्रदी ट्रडिङ्गको सर्भिस सेन्टरमा गएर गाडी मर्मत तथा बीमा दावी गर्न सकिनेछ । शिखर इन्स्योरेन्सको प्रधान कार्यालय शिखर विजमा आयोजित एक कार्यक्रममा इन्स्योरेन्सको तर्फबाट संस्थाका प्रमुख…

Logo