ठग पम्पलाई इन्धन नदिन आयल निगमको निर्देशन

काठमाडौँउपभोक्तालाई कम परिमाणमा इन्धन दिएर ठगी गर्ने पेट्रोलपम्पहरुलाई इन्धन उपलब्ध नगराउन नेपाल आयल निगमले मातहतका डिपोहरुलाई निर्देशन दिएको छ ।निगमले आधुनिक प्रविधि मार्फत केही पेट्रोल पम्पमा जडान भएको डिस्पेन्सिङ नोजलबाट उपभोक्तालाई कम परिमाणमा तेल दिएको बारे गम्भिर ध्यानाकर्षण भएको र सो को नियन्त्रणका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरोकारवाला निकायबीच छलफल गरिए अनुरुप विभिन्न…

Logo