पर्यटक प्रवेश शुल्क वृद्धि गरेकोमा टानको आपत्ति

काठमाडौं– दसैंको मुखमा राष्ट्रिय प्रकृति संरक्षण कोषले असोज ३० गते सोमबारका दिन सुचना जारी गर्दै संरक्षित क्षेत्रहरु जस्तै अन्नपूर्ण, मनास्लु, कञ्चनजङ्घा, गौरीशंकर साथै शिवपुरी राष्ट्रिय निकुञ्जमा जाने विदेशी पदयात्रीबाट लिईने प्रवेश शुल्क पूर्व जानकारी बिना एक्कासी वृद्धि गरेको भन्दै ट्रेकिङ्ग एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान)ले आपत्ति जनाएको छ ।सरकारले पूर्व जानकारी बिना एक्कासी नेपाली पदयात्रीलाई…

Logo