प्रि-ओपन सेसनमा नेप्से ४.७२ अंकले उकालो

प्रि-ओपन सेसनमा मंगलबार नेप्से सूचक ४.७२ अंकले उकालोे लागेको छ । यससँगै सूचक १९२८.८१ विन्दुमा आएको छ ।  ४१ कम्पनीको कुल ९ हजार ८७२ कित्ता सेयर खरिदबिक्री भएको र ३५ लाख २८ हजार ३९९ रुपैयाँको सेयर कारोबार भएको छ । यो सेसनमा कुल ३३ कम्पनीमा उकलो लागेको छ भने जम्मा एकको मूल्य घटेको र ७ कम्पनी स्थिर…

Logo