यस्ताे आजकाे विदेशी मुद्राको विनिमय दर

आज अमेरिकी डलर ३१ पैसाले वृद्धि भएको छ । नेपाल राष्ट्र बैँकले आजको लागि तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिदमा १३२ रुपैयाँ २६ पैसा र बिक्रीमा १३२ रुपैयाँ ८६ पैसा तोकिएको छ । मंगलबार भने अमेरिकी डलर खरिद दर १३१ रुपैयाँ ९५ पैसा र बिक्री दर १३२ रुपैयाँ ५५ पैसा कारोबार भएको…

Logo