महासंघका पदाधिकारीले भेटे गृहमन्त्री लामिछानेलाई

नवनियुक्त उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गएको पदाधिकारी प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ ।  गृह मन्त्रालयमा भएकाे भेटवार्तामा महासंघका अध्यक्ष गोल्छाले नवनियुक्त गृह मन्त्रीलाई सिंगो निजी क्षेत्रकातर्फबाट बधाई एवं शुभकामना दिएका थिए । सो अवसरमा उनले मुलुकको उद्योग व्यवसाय र अर्थतन्त्रका विविध पक्षमाथि ब्रिफिङ गरे।  भेटवार्ताका क्रममा महासंघ…

Logo