८ महिनामा ९ पटक इन्धनको मूल्यवृद्धि , तैपनि निगम घाटामै !

काठमाडौँसंसद्को दुईतिहाइ मतले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएको ८ महिनामा पूरा भयो । यस अवधिमा पेट्रोलियम पदार्थको मूल्य १० पटक समायोजन भएको छ । यसमध्ये ९ पटक आयल निगमले मूल्य बढाएको छ ।१० पटकको समायोजनमा पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य एकपटक मात्रै घटेको छ भने ९ पटक बढेको छ । खाना पकाउने…

Logo