हुन्डाई भेन्यू, किया सोनेट, सुजुकी व्रेजा, टाटा नेक्सन र एक्सयूभी ३०० लगायत ब्राण्डका कारहरुको मूल्य अब सस्तो हुने भएको छ । भारत सरकारले एसयूभीको वर्गिकरण गरेर साना एसयूभीमा लाग्दै आएको जिएसटी दरलाई परिमार्जन गर्ने तयारी गरेसँगै अधिकांश ग्राहकको पहिलो रोजाईका यी कार सस्तो मूल्यमै उपलब्ध हुनसक्ने भएको हो । हाल सवै प्रकारका एसयूभीमा २० देखी…