नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला १०० रुपैयाँले घटेको छ ।
आइतबार र साेमबार प्रतितोला एक लाख ५०० र मंगलबार प्रतितोला १०० रुपैयाँले घटेर एक लाख ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, तेजावी सुनको मूल्य पनि ९९ हजार ९०० रुपैयाँ पुगेको छ ।
मंगलबार चाँदी प्रतितोलामा ५ रुपैयाँले घटेर एक हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको छ ।































प्रतिक्रिया