दसैंका लागि कर्मचारीलाई मात्र साढे ६ अर्बको भत्ता

काठमाडौं । सरकारी कर्मचारीलाई दसैंमा भत्ता वितरण गर्न करिब साढे ६ अर्ब रुपैयाँ निकासा हुने भएको छ। दसैं भत्ताका लागि सरकारी कर्मचारीले नियमित तलब बराबरको एक महिनाको थप तलब पाउनेछन्। निकासा हुने यो रकम घटस्थापना अगाडि वितरण गरिने महालेखा नियन्त्रकको कार्यालयका प्रवक्ता जगन्नाथ शर्माले जानकारी दिए ।सार्वजनिक पद धारण गरेका निजामती, सरकारी, शिक्षक र सुरक्षा…

Logo