सन् २०१८ को हालसम्म प्रतिमहिना ८५ हजार पर्यटक नेपालमा

काठमाडौंसन् २०१८ को ८ महिना ( जनवरी–अगस्ट ) सम्म कुल ६ लाख ८० हजार ९ सय ९६ पर्यटक नेपाल भ्रमणमा आएका छन् । सो अनुसार प्रतिमहिना ८५ हजार १२५ पर्यटक नेपाल भ्रमणका लागि आएको अध्यागमन विभागले जानकारी दिएको छ ।सन् २०१७ को ८ महिनामा प्रतिमहिना ७२ हजार पर्यटक आएका थिए । उक्त वर्ष ८ महिना अवधिमा ५ लाख…

Logo