घरेलु मदिरालाई ब्राण्डिङ गरेर बिक्री गर्न स्थानीय तह तँछाड–मछाड गरिरहेको समयमा झापाको अर्जुनधारा नगरपालिकाले पनि यसलाई प्रवर्द्धन गर्ने तयारी गरेको छ । प्रदेश सरकारका कृषि मन्त्री झलकसिंह दर्लामी तथा योजना आयोगका उपाध्यक्ष डा. पूर्ण लक्समको उपस्थितिमा आयोजित एक कार्यक्रममार्फ् नगरपालिकाले घरेलु मदिरालाई ब्राण्डिङ गरेर बिक्री गर्नका लागि आवश्यक तयारी गर्न सुरु गरेको जनाएको छ ।…